Author: knowledge@nrna.org

एनआरएन विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने:

19:05 25 September in Uncategorized
0 Comments

गैरआवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। असोज २६- २८ ( अक्टोवर १२-१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने कार्यक्रममा संयोजक डा. हेमराज शर्माले बताउनु भएको छ ।   विदेशमा कमाएको पूँजी मात्रै नभई विदेशमा नेपालीले...