Author: admin

गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षरः

06:42 26 May in Uncategorized
0 Comments

सानिमा लाइफ इन्सुरेन्स र गैरआवासीय नेपाली संघ वीच सहमती पत्रमा हस्ताक्षरः गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे गैरआवासीय नेपाली संघ र सानिमा लाइफ इन्सुरेन्स वीच एक सहमती पत्रमा हस्ताक्षर भएको थियो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार सानिमा...

एनसिसि फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदानः

06:41 26 May in Uncategorized
0 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले हरेक नयाँ कार्यकाल (२ बर्ष)मा नेपालको शैक्षिक क्षेत्रमा एउटा पारोपकारी काम गर्दै आएको र यस नयाँ कार्यकालका लागि छनौट गरिएको परियोजनाको काम सम्पन्न भएको छ । भुकम्पबाट प्रभावित मेलम्ची नगरपालिका, कटुन्जे, सिन्धुपाल्चोकमा रहेको जनजागृती माध्यमिक विद्यालयमा १० कम्प्युटर,...

गैरआवासीय नेपाली संघ र टिबिआई ग्रुप (BB Holdings) वीच पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षरः

06:40 26 May in Uncategorized
0 Comments

आज एक समारोह वीच गैरआवासीय नेपाली संघ र टिबिआइ ग्रुप (BB Holdings) को ३ वटा प्रतिष्ठानहरु बिबि होलीडेज प्राली, धुलीखेल माउण्टेन रिसोर्ट तथा टिबिआई पब्लिकेशन वीच गैरआवासीय नेपाली संघले जारी गरेको परिचय पत्र भएका सदस्यहरुलाई सुविधा दिने सम्बन्धमा वेग्ला वेग्लै सहमती पत्रमा हस्ताक्षर भएको छ...